Subas B K
Dalits in Hindu society are those clans who are designated to do physical labour by feudal rulers with help of Hindu theology to satisfy certain necessity of feudal production relation. These people are the manufactures or tools and weapons, entertainers, cleaners, tailors, shoe makers, and all other type of workers doing jobs needed to be done to run feudal society smoothly and to comfort the ruling class.
Saturday, September 12, 2009
सम्बिधान निर्माण र मानव अधिकार को प्रश्न
भानु पौड्याल
बिषय प्रवेश
बिश्वको नबिनतम गणतन्त्र नेपाल एउटा समतामूलक र त्यस अर्थमा नेपाली श्रमजीबि बर्गले सम्बिधान द्वारा प्रदत्त अधिकारको प्रयोग गर्दै बर्ग संघर्षको माद्यामबाट समाजबाद हुंदै साम्यबाद सम्म समाजलाई पुर्याउने मार्ग प्रशस्त गर्ने खालको गणतन्त्र हुनु पर्दछ भन्ने सम्पूर्ण प्रगतिशिल जनसमूहको चाहना हो। यसै अर्थमा हाम्रो गणतन्त्रमा मानव अधिकारको उच्चतम रुपको प्रयोग समेत हुनु आवश्यक हुने छ। मानव अधिकारको पहिचान, बिकास र प्रयोगको शन्दर्भमा मानव अधिकारको विश्व घोषणा पत्रलाई अझ बिकसित र परिमार्जित गरेर सापेक्षित रुपमा सम्बिधानको अङ्ग बनाईनु उचित हुन्छ।

कम्युनिष्ट पार्टी भित्रको बर्ग संघर्षको बिडम्बना
बिषम नेपाली
कुनै पनि कम्युनिष्ट पार्टीले आफुलाई श्रमजीबि बर्गको दल मान्दछ। यो हिसाबले कम्युनिष्ट पार्टी भित्र गैह्र श्रमजीबि बर्गको प्रतिनिधित्व हुन सक्दैन। तर, नेपाल जस्तो सामन्ती आर्थिक र सामाजीक सम्बन्ध सहितको अर्ध औपनिबेशीक दलाल नोकरशाही पूँजीपतीको राज्य भएको देशमा कम्युनिष्ट पार्टीले औद्योगिक श्रमजीबि बर्ग, असङ्गठित क्षेत्रका निम्न वैतनिक कामदार हरु, कृषि मज्दुर, साना किसान, मद्यम किसान, घरेलु तथा कुटिर ऊद्योगीहरु, निम्न बैतनिक कर्मचारीहरु लगायत राष्ट्रीय पूँजीपतीहरु तथा अन्य राष्ट्रबादी शक्तिहरुको समेत प्रतिनिधित्व गर्नुपर्ने भएकोले पार्टी भित्रको बर्ग समिकरणको यथार्थपरक लेखाजोखा र ब्यवस्थपान सफल जनसंघर्षको एक महत्वपूर्ण पाटो हुन आऊंछ। यस सम्बन्धमा स्थापित माओबादी मान्यता के हो भने, श्रमजीबि बर्गको नेतृत्वमा अन्य सबै क्रान्तिकारी र ढुलमुले बर्गहरुलाई बृहत राष्ट्रीय हित र बर्गमूक्तिकोलागि परिचालित गरीनु पर्दछ।

मातृभाषाको बिकास या परमान्नद झाको भाषिक अराजकता
भानु पौड्याल
नेपालमा बोलिने करीब १२५ जीबित भाषाहरु मध्ये ९२ वटा भाषाहरु नेपाली सासक वर्गलाई आफ्नो अस्तित्वबोध गराउने हैसियत राख्दछन। कुना कन्दरामा बोलिने अन्य निम्छरा भाषा भाषीहरुको अस्तित्व उनिहरुबाहेक कसैलाई थाह छैन। सबैले या त आफ्नो, या शक्तिशालीहरुले बोल्ने गरेको भाषाको मात्र पैरवी गरिरहेको बेलामा ती लोपोन्मुख भाषाहरु र तीनिहरुसंग जोडिएका संस्कृतिहरु लोपै भएर जाने हुन कि भन्ने डर छ। तर, सिङ्गो राजनैतिक रङ्गमन्च भने सबै मातृभाषाहरुलाई केन्द्रीय राज्य यन्त्रको कामकाजको भाषा बनाउने प्रत्युद्पादक र निरर्थक बहसको चपेटामा अल्झिएको छ।

ब्यबहारबाद र बाह्रबुँदे सहमतीलाई हेर्ने प्रश्न
बिषम नेपाली
ब्यबहारबादले घटनाक्रमहरुलाई तर्क र अनुभूतीको आधारमा ब्यक्तिगत अनुभव समेतको तहबाट तात्कालीन सफलता र असफलतालाई हेरेर सत्य र असत्यमा पर्गेल्छ। सत्यलाई निरुपण गर्ने यो तरीकाले बस्तु वा घटनाको साङ्गो पाङ्गो र वस्तुनिष्ट अध्ययन गर्नु संभव नभएकाले मार्क्सबादीहरु सत्य निरुपण गर्दा ब्यबहारबाद र सारशङ्ग्रहबादको सट्टा द्वन्दात्मक भौतिकबाद र ऐतिहासिक भौतिकबादको प्रयोग गर्दछन्। बाह्रबूँदे सहमती र त्यसले ल्याएका सकारात्मक र नकारात्मक परीणामहरुको लेखाजोखा गर्ने क्रममा कतिपय मित्रहरुले ब्यबहारबादको प्रयोग गरीरहेको सन्दर्भमा मार्क्सबादी ढङ्गले यथार्थ प्रस्तूत गर्नुले नेपाली क्रान्तिको आगामी मार्ग तय गर्न मद्दत पुग्ने छ।

एमाले भित्रको बर्ग संघर्ष
भानु पौड्याल
कुनै जमाना थियो, तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माले) को शैद्धान्तिक मूखपत्रको नाम ‘वर्ग संघर्ष’ थियो। त्यसो त पूर्वको कोअर्डिनेशन केन्द्रमा पश्चिमको मूक्ति मोर्चा समूह मिलेपछि थप मूखपत्र ‘मूक्ति मोर्चा’ पनि प्रकाशित हुन थाल्यो। त्यो जमानाको कुरा गर्दा यी दुई मूखपत्रहरुले पार्टी बर्ग सङघर्षको निरन्तर बिकासको माध्यामबाट श्रमजीबि वर्गको मूक्तिकोलागी लड्ने जोताहा किसानहरु र मज्दुरहरुको मोर्चा हो भन्ने देखाउंथे। यो जमानाको कुरा गर्दा, भ्रष्टचारी र राष्ट्रघातको माध्यामबाट आफ्नो जिन्दगीमा अकुत सम्पती र अत्याधुनिक सुबिधाको ‘नवयुग’ ल्याइसकेका एमालेका नेताहरु ‘सूर्य’को रापलाई एकलौटी बनाउने आपसी संघर्षमा ब्यस्त छन। आफ्नै नेताको बिरुद्धमा ‘वर्ग संघर्ष’को बिकास गर्न नेपाली जनताहरुसंग मिलेर संयुक्त ‘मूक्ति मोर्चा’ निर्माण गर्ने चेत को अभावमा कार्यकर्तागण भने किं कर्तव्य बिमूढ छ।

Tuesday, February 10, 2009
संबिधान निर्माण र संघीयताको प्रश्न
भानु पौड्याल
कुनै पनि देशमा राज्यको स्वरूप केन्दृकृत र एकमना हुने कि संघीय र बिकेन्दृकृत हुने भन्ने प्रश्न देश भित्रको सामाजीक, आर्थिक, सांस्कृतिक, भाषिक, जातीय, धार्मिक र भौगोलिक संरचना एबं श्रोत र साधनको बितरणको स्थीतिमा निर्भर गर्दछ। नेपाल एक बिकट भौगोलिक संरचना भएको बहु भाषिक, बहु सांकृतिक, बहु जातीय र बहु धार्मिक देश हो। गगनचुम्बी पहाडी श्रिन्खलाहरु र बेगबान गहिरा नदीहरुले नेपाली जनको सांस्कृतिक बिबिधता र भूगोलको उपस्थितीको बिबिधतालाई अरु बल पुर्याका छन। भौगोलिक बिकटताको कारणले केन्द्रले चाहेर पनि देशको सबै कुनामा समानुपातिक बिकास र सेवा पुर्याउन प्राय असम्भव छ। बिगत पञ्चायत काल देखी नै सत्ताधारीहरुले बिकेन्द्रीहरणको माला जपे पनि राज्यको पुनर्संरचना बिना त्यो संभव थिएन र तत्कालीन सत्ताधारीहरुमा राज्यको पुनर्संरचना गर्ने बर्गीय चरित्र, सोच एबं तागत हुने कुरा पनि भएन।
Subscribe to:
Posts (Atom)